SHARE
कर्पोरेट समाचार · बुधबार ९ बैशाख २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच मेडिकल सेवा सम्झौता

काठमाडौं । नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच मेडिकल सेवा सम्झौता बीच मेडिकल सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। मिति २०८३ बैशाख ९ गते लाजिम्पाटस्थित नेशनल लाइफको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमृत खन्नाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार