SHARE
कर्पोरेट समाचार · बुधबार ९ बैशाख २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेसविज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी दिँदै तत्काल अर्को गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताएकी छिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार