SHARE
कर्पोरेट समाचार · बुधबार ९ बैशाख २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा र सूचना सुरक्षामा उत्कृष्टता कायम गरेबापत दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ। बैंकले गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि आईएसओ ९००१:२०१५ तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि आईएसओ २७००१:२०२२ प्रमाणपत्र हासिल गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार