SHARE
कर्पोरेट समाचार · मङगलबार ८ बैशाख २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाडौं। नेकपा एमालेले विभिन्न विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङमाथि उच्च स्तरीय संयन्त्र गठन गरेर छानविन गर्न माग गरेको छ । एमालेका केन्द्रीय सदस्य एवं प्रेस संयोजक मीनबहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै बिषयहरुको छानविनका लागि उच्च स्तरीय संयन्त्र गठन गरेर तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार