SHARE
कर्पोरेट समाचार · मङगलबार ८ बैशाख २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

चिरञ्जीवी अधिकारी टेकपाइलाको एसोसिएट डाइरेक्टरमा नियुक्त

काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रका अनुभवी विज्ञ चिरञ्जीवी अधिकारीलाई डिजी समूहअन्तर्गतको टेकपाइला इनोभेसनमा एसोसिएट डाईरेक्टरको जिम्मेवारी दिइएको छ। करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय अधिकारीको नियुक्तिलाई नेपालको डिजिटल भविष्यसँग प्रत्यक्ष जोडिएको सकारात्मक र आशालाग्दो कदमका रूपमा हेरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार