SHARE
अर्थ संवाद · आइबार​ ६ बैशाख २०८३ १२:०२ AM · 1 मिनेट पढाइ

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०की सांसद डा।ओजस्वी शेरचन चयन भएकी छन् शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो । उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए ।