SHARE
कर्पोरेट समाचार · शनिबार ५ बैशाख २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

चार पत्रकार पुरस्कृत

पथरी । सञ्चार क्लब नेपालको २२औँ वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा चार पत्रकारलाई पुरस्कृत गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट समाजमा योगदान गरेको भन्दै पत्रकार केशव निरौलालाई नगद  १० रुपैयाँ हजारसहित ‘दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार