SHARE
ओएसनेपाल · शुक्रबार​ ९ साउन २०८२ ०२:५८ PM · 1 मिनेट पढाइ

नेपाल-भारत गृह सचिवस्तरीय बैठक: आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न प्रतिबद्ध

काठमाडौं। गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल-भारत गृह सचिवस्तरीय बैठकबारे ब्रिफिङ गरेका छन्।शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव दुवाडी सहभागी भएको गत मंगलबार र बुधबार बसेको दुई दिने बैठकमा भएका छलफलबारे गृहका प्रवक्ता रामचन्द्र तिवारीले ब्रिफिङ गरेका हुन्।