परराष्ट्र मन्त्री खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् । २७ र २८ चैतमा मौरिससमा आयोजना भएको नवौँ पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसिएन कन्फरेन्स) मा सहभागी हुन बिहीबार मौरिसस गएका मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् ।
