SHARE
कर्पोरेट समाचार · सोमबार ३० चैत २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कथा संग्रह तथा भिडियो सामग्री सार्वजनिक

काठमाडौ: कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो निरन्तर प्रयासलाई थप सुदृढ बनाउँदै नयाँ वर्ष २०८३ सालको अवसरमा “वित्तीय साक्षरता कथा संग्रह” तथा सम्बन्धित भिडियो सामग्रीहरू सार्वजनिक गरेको छ। उक्त “वित्तीय साक्षरता कथा संग्रह” बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गर्नुभएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार