SHARE
कर्पोरेट समाचार · सोमबार ३० चैत २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

एनएमबी क्यापिटललाई इक्रा नेपालद्वारा स्तरोन्नति, ‘एनएमबी सरल बचत फन्ड’ को आकार रु. १० अर्ब पुर्‍याउने स्वीकृति

काठमाडौ: इक्रा नेपाल लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडको Fund Management Quality Rating (FMQR) लाई AMC 2+ मा स्तरोन्नति (अपग्रेड) गरेको छ। उक्त मूल्यांकनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउँछ। यससँगै एनएमबी क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने कम्पनी बनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार