SHARE
पर्दाफास · आइबार​ २९ चैत २०८२ ०४:०४ PM · 1 मिनेट पढाइ

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सम्पत्ति : १५ तोला सुन, ५८ लाख रुपैयाँ बैंक मौज्दात

सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको पाइएको छ। यो सम्पत्ति आफूले पैतृक सम्पत्ति र विवाहका क्रममा प्राप्त गरेको उनले विवरणमा उल्लेख गरेका छन् ।