SHARE
अर्थ संवाद · सोमबार ३० चैत २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

सरकारले विदा दिएपछिको पहिलो आइतबार तस्बिर

तस्बिरहरूस् सक्षम घिमिरे, नेपाल न्यूज बैंक सरकारले विदा घोषणा गरेपछि परेको पहिलो आइतबार काठमाडौं उपत्यका आज असामान्य रूपमा सुनसान देखिएको छ। सामान्यतया आइतबारका दिन भिडभाड हुने सडकहरू आज भने शान्त देखिएका छन् भने सवारीसाधनको चाप पनि उल्लेखनीय रूपमा कम भएको छ।