SHARE
बासुरी खबर · शनिबार २८ चैत २०८२ १०:२४ AM · 1 मिनेट पढाइ

शैक्षिक सुधारको संकेत: मेलम्चीमा कक्षा ८ काे नतिजा उत्साहजनक

मेलम्ची । मेलम्ची नगरपालिका ले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगर शिक्षा शाखाद्वारा सार्वजनिक विवरणअनुसार यस वर्ष नगरभित्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीमध्ये समग्रमा ७९ प्रतिशत उत्तीर्ण भएका छन् ।