SHARE
कर्पोरेट समाचार · आइबार​ २९ चैत २०८२ १०:४८ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडले रूपन्देही जिल्लाको सियारी ६, बर्दहवास्थित श्री दुर्गा देवी माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग, नाक, कान तथा घाँटी रोग, आन्तरिक रोग र दाँत तथा मुख रोग परीक्षण गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार