SHARE
कर्पोरेट समाचार · आइबार​ २९ चैत २०८२ ०५:२१ PM · 1 मिनेट पढाइ

बाली तथा पशुधन बिमाबापतको ‘प्रिमियम’ एक अर्ब ६० करोड भुक्तानी

काठमाडौं। सरकारले बाली तथा पशुधन बिमाको ‘प्रिमियम’मा अनुदानबापत रु एक अर्ब ६० करोड भुक्तानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपक्षी बिमातर्फ रु एक अर्ब ४३ करोड तथा बाली बिमातर्फ रु १७ करोड भुक्तानी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार