SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २७ चैत २०८२ १०:२२ AM · 1 मिनेट पढाइ

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्ने लक्ष्य छ : उर्जा मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप वित्तीय भार पर्ने नयाँ आयोजना शुरू गर्नेभन्दा पनि वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताए । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका अधिकारीहरूसँगको छलफलका क्रममा उनले सो धारणा राखे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार