भल्वो आइसरको ऐतिहासिक माइलस्टोन वार्षिक १ लाख बढी युनिट बिक्री
काठमाडाैं । भल्वो ग्रुप र आइसर मोटर्सको ज्वाइन्ट भेन्चरमा रहेको भीई कमर्सियल भेइकल्स लिमिटेड (भीईसीभी) ले हालै सम्पन्न आर्थिक वर्ष २०२५–२६ मा १ लाख युनिट बिक्रीको माइलस्टोन पार गरेको छ । यो हाल सम्म वार्षिक रुपमा सबैभन्दा धेरै संख्याको बिक्री हो ।
