SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २७ चैत २०८२ १०:४७ AM · 1 मिनेट पढाइ

ग्लोबल क्रसर उद्योग सिल, अवैध गतिविधि पुष्टि भएपछि कडा कदम

हेटौँडा । मकवानपुर जिल्लामा सञ्चालनमा रहेको ग्लोबल क्रसर उद्योगमाथि स्थानीय प्रशासनले अनुगमन गर्दै अवैध गतिविधि पुष्टि भएपछि उद्योग सिल गरेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगको स्थलगत निरीक्षण गरी कानुन विपरीत सञ्चालन भएको पाइएपछि तत्काल बन्द गराएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार