SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २७ चैत २०८२ १०:५१ AM · 1 मिनेट पढाइ

भोजपुर नगरपालिकामा बीमा प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरणको आयोजनामा स्थानीय तहसँग बीमा प्रवर्द्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भोजपुर नगरपालिकामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाशकुमार आलेले कृषि तथा पशुपन्छी बीमा र घर बीमालाई योजनाबद्ध रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार