SHARE
कर्पोरेट समाचार · बिहीबार २६ चैत २०८२ १०:४१ AM · 1 मिनेट पढाइ

स्टार्टअप व्यवसायमा दिने कर्जा ५० लाख पुयाउन पर्छ : सन्तोष कुमार पाण्डे ( अन्तर्वार्ता)

काठमाडाैं ।लामो अस्थिरतापछि नेपाली राजनीतिले स्थिरता समातेको छ । दुई तिहाईको बलियो सरकार बनेपछि निजी क्षेत्र यतिबेला निकै उत्साहित छन् । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट कस्तो ल्याउला भन्ने प्रश्न आम निजी लगानीकर्ताहरुको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार