SHARE
टेक्नोलोजी खबर · बिहीबार ८ साउन २०८२ ०५:५२ PM · 1 मिनेट पढाइ

थप सटिक इन्फ्रारेड लेजर प्रस्तुत

भियना युनिभर्सिटी अफ टेक्नोलोजी र प्रख्यात अमेरिकी हार्वर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले नयाँ प्रकारको लेजर विकास गरेका छन् जसले औषधिदेखि ग्यास उद्योगसम्म लिएर इन्फ्रारेड प्रकाशको प्रयोग गर्ने तरिकालाई परिवर्तन गर्न सक्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर