SHARE
कर्पोरेट समाचार · बुधबार २५ चैत २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

भर्ना शुल्क फिर्ता नगर्ने निजी विद्यालयलाई गृह प्रशासनले कारबाही गर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार