गुरु ट्राभल्स लिमिटेड र क्यान्सर काउन्सिल नेपालबीच रणनीतिक साझेदारी घोषणा
काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल ब्रान्ड गुरु ट्राभल्स लिमिटेड र क्यान्सर नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा सक्रिय गैर-नाफामुखी संस्था क्यान्सर काउन्सिल नेपाल बीच सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनचेतनामूलक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले समझदारीपत्र मा हस्ताक्षर भएको छ।
