SHARE
कर्पोरेट समाचार · बुधबार २५ चैत २०८२ ११:५९ AM · 1 मिनेट पढाइ

२७ गतेदेखि ‘केयी एक्सचेन्ज क्याम्प’ आयोजना हुँदै

काठमाडौं । नेपालका लागि केयी गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा ‘केयी एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने भएका छन् । ग्राहकहरूलाई सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी साधन अपग्रेड गर्ने अवसर प्रदान गर्ने उद्देश्यले एक्सचेन्ज कार्निभल चैत २७ देखि २९ गतेसम्म देशभरिका आधिकारिक केयी शोरूमहरूमा आयोजना गरिने कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार