SHARE
कर्पोरेट समाचार · बुधबार २५ चैत २०८२ ०१:०४ PM · 1 मिनेट पढाइ

इप्पान सरोकारवाला मात्र होइन, सरकारको साझेदार हो: ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बिराजभक्त श्रेष्ठले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूलाई राज्यको सहयोगी मात्र नभई अभिन्न साझेदारका रूपमा व्यवहार गर्ने घोषणा गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार