SHARE
कर्पोरेट समाचार · बुधबार २५ चैत २०८२ ०३:३३ PM · 1 मिनेट पढाइ

पत्रकारसँग सहकार्यले आर्थिक बहस सशक्त बन्यो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक पत्रकारिता र सञ्चार क्षेत्रसँगको सहकार्यले देशको आर्थिक बहसलाई सशक्त बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन्। पत्रकार तथा सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यले राष्ट्रको आर्थिक विकासका लागि साझा दृष्टिकोण निर्माण गर्न मद्दत पुगेको उल्लेख गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार