SHARE
कर्पोरेट समाचार · सोमबार २३ चैत २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति, हालसम्म १० करोड ८७ लाख रोयल्टी संकलन

म्याग्दी । चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल तथा अन्नपूर्ण गाउँपालिका–४ मै रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि उनीहरुले अनुमति लिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार