SHARE
कर्पोरेट समाचार · सोमबार २३ चैत २०८२ ११:३८ AM · 1 मिनेट पढाइ

विद्यार्थी संगठन बन्द होइन, मर्यादित बनाउनुपर्छ : बिपिन कोइराला

काठमाडौं । नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष बिपिन कोइरालाले वर्तमान सरकारले विद्यार्थी संगठन खारेज गर्ने निर्णयको आलोचना गर्दै संगठन बन्द गर्नु नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित विद्यार्थी संगठन खारेज सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले विद्यार्थी संगठनहरू पार्टीको झोला जस्तो नभई एकेडेमिक करियरमा केन्द्रित हुनुपर्नेमा धारणा राखे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार