SHARE
कर्पोरेट समाचार · सोमबार २३ चैत २०८२ १२:३० PM · 1 मिनेट पढाइ

अटोमोवाइल क्षेत्रलाई माथि उठाउन नाडाले गरेको आग्रहपछि करको दर घटाउने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटोमोवाइल क्षेत्रका समसामयिक समस्या र सुधारका उपायबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छलफल गरेको छ। सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरबारमा अर्थमन्त्री वाग्लेलाई भेटी अटोमोवाइल क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी गराएको हो। छलफलका क्रममा अर्थमन्त्रीले सरकार राजस्व संकलन वृद्धि गर्ने उपायहरूको खोजीमा रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार