पाकिस्तानको सान्त्वना जित
एजेन्सी – पाकिस्तानले घरेलु टोली बंगलादेशविरुद्धको टि ट्वान्टी आई सिरिजमा सान्त्वना जित हासिल गरेको छ । ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै बंगलादेशले जितिसकेको थियो । आज तेस्रो खेलमा पाकिस्तानले बंगलादेशलाई ७४ रनले हरायो। १ सय ७९ रनको लक्ष्य पछ्याएको बंगलादेश १६.४ ओभरमा १ सय ४ रनमा समेटियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
