इङ्ग्ल्याण्डको मजबुत सुरुवात
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा मजबुत सुरुवात गरेको छ । म्यानचेस्टरमा जारी चौथो टेस्टको दोस्रो दिन बिहिवार भारतलाई पहिलो इनिङमा ३ सय ५८ रनमा समेटेको थियो । त्यसपछि पहिलो इनिङ सुरुवात गरेको इङ्ग्ल्याण्डले दोस्रो दिनको समाप्तिसम्म २ विकेट गुमाएर २ सय २५ रन बनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
