गरिमा सुवर्ण योजनाको इकाई बाँडफाँट
‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँट कार्य सम्पन्न भएको छ । प्रति इकाई १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाईका लागि गत २०८२ फागुन २८ गतेदेखि चैत्र ११ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
