SHARE
कर्पोरेट समाचार · आइबार​ २२ चैत २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

सरकारी कार्यालय र सबै शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाडौं, २२ चैत । सरकारले भोलि सोमबार (चैत २३ गते) देखि सरकारी कार्याल र सबै शैक्षिक संस्थाहरुमा सातामा दुइ दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार