SHARE
कर्पोरेट समाचार · आइबार​ २२ चैत २०८२ ११:१५ AM · 1 मिनेट पढाइ

रौतहटमा सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ लाई प्रवेश निषेध

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई सहयोग गर्ने बहानामा अवैध रूपमा रकम असुल गर्ने बिचौलियाहरूलाई प्रवेश निषेध गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार