SHARE
कर्पोरेट समाचार · आइबार​ २२ चैत २०८२ ११:४३ AM · 1 मिनेट पढाइ

इन्धनको मूल्य बढ्दा हवाइ भाडा बढिहाल्ने, यातायातको बढाउन किन नहुने ?

काठमाडाैं । सार्वजनिक यातायात क्षेत्र लामो समयदेखि उपेक्षित रहँदै आएको छ । ठूलो लगानी, रोजगारी र स्वदेशी योगदान भएपनि राज्यले यसलाई प्राथमिकतामा नराख्दा भद्रगोल अवस्थामा छ । तर अब नयाँ स्थिर सरकार बनेकाले आशा जगाएको छ । नेपालमा सार्वजनिक यातायात क्षेत्र लामो समयदेखि अव्यवस्था र भद्रगोलको शिकार बन्दै आइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार