मनाङले हिमालयन शेर्पालाई हरायो
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिग मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबारको दोस्रो खेलमा मनाङले हिमालयन शेर्पा क्लबलाई ४-२ ले पराजित गर्यो । मनाङको जितमा प्रकाश सिंहले २ तथा रोहन थापा मगर र सन्देश तामाङले समान १ गोल गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
