SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ९ साउन २०८२ १०:५४ AM · 1 मिनेट पढाइ

नेपाली टोली डाना कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको फाइनलमा प्रवेश गरेको छ। युएईको आइएफए स्पोर्टसलाई ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद