SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ९ साउन २०८२ ०१:४४ PM · 1 मिनेट पढाइ

पुलिस शीर्षस्थानमा अग्रता बढाउँदै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिगको अंक तालिकामा विभागीय टोली नेपाल पुलिस क्लबले अग्रता बढाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको तेस्रो खेलमा श्री भगवती क्लबलाई ३-० ले हराउँदै पुलिसले शीर्ष स्थानको अग्रता ४ अंक बनाएको हो । जितपछि पुलिसको २२ अंक पुगेको छ। दोस्रो स्थानको संकटा क्लबको १९ अंक छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद