विश्व एक्वेटिक्समा ४ पौडी खेलाडीले भाग लिने
काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ नेपाली पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि ६ सदस्यीय टोली आज प्रस्थान गर्ने छ । प्रतियोगितमा समान २ महिला/पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ४ खेलाडीले समान २ स्पर्धामा भाग लिने छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
