SHARE
कर्पोरेट समाचार · बुधबार १८ चैत २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको छ । बैठक अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको हो ।बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय सभाको २० औँ अधिवेशनको पूर्वतयारीबारे व्यापक छलफल गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार