SHARE
कर्पोरेट समाचार · बुधबार १८ चैत २०८२ ०३:२५ PM · 1 मिनेट पढाइ

गोल्छा ग्रुपद्वारा किओचलाई ५ करोड सहयोग, बाल अस्पताल अभियानलाई टेवा

काठमाडाैं।नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुप ले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा बालबालिकाका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित उक्त सहयोग हस्तान्तरण गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार