वडा स्तरमा प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाहरुको उत्साह
काठमाडौँ । हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित आजदेखि काठमाडौँ महानगरपालिकाले तालिम सुरु गरेको छ ।