SHARE
कर्पोरेट समाचार · आइबार​ १४ बैशाख २०८२ ०१:०० PM · 1 मिनेट पढाइ

नयाँबानेश्वरमा रिपोर्टिङ गर्दा घाइते पत्रकार सविना कार्कीप्रति सञ्चारिका समूहको ध्यानाकर्षण

काठमाडौं । नयाँबानेश्वरमा जारी शिक्षक आन्दोलनको समाचार संकलनका क्रममा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी छन्। उक्त घटनाप्रति सञ्चारिका समूह नेपालले गहिरो दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। शिक्षकहरूको आन्दोलनमा प्रत्यक्ष रिपोर्टिङ गरिरहेकी कार्कीमाथि सुरक्षाकर्मीले प्रहार गरेको पानीको फोहोराले उनको आँखामा चोट लागेको छ । हाल कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार