SHARE
कर्पोरेट समाचार · मङगलबार १७ चैत २०८२ १०:५९ AM · 1 मिनेट पढाइ

उद्योग वाणिज्य महासंघ गण्डकीमा कँडेल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको नेतृत्वमा नरेश कँडेल निर्वाचित भएका छन् । बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष र गण्डकी प्रदेश समितिमा कार्यकारिणी सदस्य रहेका कँडेलसहित पदाधिकारी र सबै कार्यकारिणी सदस्यहरू छलफलबाट निर्विरोध निर्वाचित गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार