SHARE
कर्पोरेट समाचार · मङगलबार १७ चैत २०८२ ११:४८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं

 काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् । उनी स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएको हो । बजगाईं यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस संयोजकको भूमिकामा थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार