SHARE
कर्पोरेट समाचार · मङगलबार १७ चैत २०८२ १२:१२ PM · 1 मिनेट पढाइ

गोल्याण ग्रुपमा अक्षयको ‘वार्ता’ शैली कर्मचारीसँग प्रत्यक्ष संवादबाट परिवर्तनको संकेत

काठमाडौं। ‘तपाईंहरूको आवाज र दृष्टिकोणले हामीसँग भएको वास्तविक शक्तिको बोध गराएको छ। सोधिएका हरेक प्रश्न, व्यक्त गरिएका विचार र औंल्याइएका चुनौतीहरूले यस संस्थाको भविष्यका लागि गहिरो महत्व राख्छन्।’ गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणले मंगलबार बिहान सामाजिक सञ्जाल लिंक्डइनमार्फत सार्वजनिक गरेको भिडियो सन्देशको यो अंश यतिबेला व्यावसायिक वृत्तमा चर्चाको विषय बनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार