SHARE
कर्पोरेट समाचार · मङगलबार १७ चैत २०८२ ०४:५० PM · 1 मिनेट पढाइ

अर्थतन्त्र सुधार र नीतिगत पैरवीका लागि महासंघको बस्तुगत सदस्यमा सागर ढकालको उम्मदवारी, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले बस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समुहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार