‘उत्तर विधायिकी परीक्षण’ र ‘जुरी मेट्रिक रिसर्च’का लागि काठमाडौँ महानगरपालिका र डीनको कार्यालय बिच सम्झौता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘उत्तर विधायिकी परीक्षण’ र ‘जुरी मेट्रिक रिसर्च’का लागि त्रिभुवन विश्वविद्यालयको कानुन संकाय डीनको कार्यालयसँग सम्झौता गरेको छ ।
