SHARE
कर्पोरेट समाचार · शनिबार १४ चैत २०८२ ०२:०१ PM · 1 मिनेट पढाइ

असमानता प्रतिवेदन २०२६’ सार्वजनिक

विराटनगर।गैरसरकारी सङ्घ महासङ्घ नेपाल कोशी प्रदेशको आयोजनामा मुलुकमा रहेका विभिन्न किसिमका असमानताका स्वरूपबारी जानकारी लिने र आवश्यक विश्लेषण गर्ने उद्देश्यले ‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक गरिएको छ । आज विराटनगरमा आयोजित एक कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गर्दै सरोकार भएका निकायका प्रतिनिधिबीच बृहत छलफल भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार